चितवन २ : रविले लिए १५२० को अग्रता, राप्रपाका जीवलाल २९ मतमै सीमित

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जीवलाल पुरी २९ मतमै सीमित भएका छन् ।

नेपालभ्युज

चितवन २ : रविले लिए १५२० को अग्रता, राप्रपाका जीवलाल २९ मतमै सीमित

काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले अग्रता झन्-झन् बढाउँदै छन् । उनी ३ हजार ६०२ मतसहित अग्रस्थानमा छन् ।

उनलाई पछ्याइरहेका नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपानेले २ हजार ८२ मत ल्याएका छन् । उनको यो मत रविको भन्दा १ हजार ५२०ले कम हो ।

गठबन्धनका तर्फबाट साझा उम्मेदवारको रूपमा रहेका नेपाली कांग्रेसका नेता जीतनारायण श्रेष्ठ भने १ हजार ४९४ मतसहित तेस्रोमा सीमित छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जीवलाल पुरी २९ मतमै सीमित भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved