एक तिहाई मत गन्दा डा. स्वर्णिम वाग्लेले कटाए १० हजार मत

तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनको १८ हजार ६६१ मतगणना भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको सुरुआतदेखिनै निरन्तर अग्रता लिएका छन्।

नेपालभ्युज

एक तिहाई मत गन्दा डा. स्वर्णिम वाग्लेले कटाए १० हजार मत

तनहुँ। तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनको १८ हजार ६६१ मतगणना भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको सुरुआतदेखिनै निरन्तर अग्रता लिएका छन्।

अहिलेसम्म गणना भएका प्रत्येक वडामा वाग्लेलाई लगभग दोब्बर मत परेको छ। पछिल्लो गणना मत अनुसार स्वर्णिमले १०,२५९मत प्राप्त गर्दा काँग्रेसका गोविन्द भट्टराईले ५,००३ मत पाएका छन्।

एमालेका सर्वेन्द्र खनालले २,७९७ मत ल्याएका छन्। भट्टराईले आफ्नै क्षेत्रमा कम मत पाएका छन्। १३ वडाको मतगणना सकिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved