सुनको मूल्यमा ३ सयले गिरावट

नेपालभ्युज

सुनको मूल्यमा ३ सयले गिरावट

काठमाडौं। बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार तोलामा १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा १ लाख ८ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, तेजावी सुन तोलामा १ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आज तोलामा १ हजार ३७५ रुपैयाँ पुगेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved