सुनको मूल्यमा लगातार वृद्धि

नेपालभ्युज

सुनको मूल्यमा लगातार वृद्धि

काठमाडौं। नेपाली बजारमा  लगातार तेस्रो दिन पनि सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार तस्रो दिन सुनको मूल्य उकालो लागेको जानकारी दिएको हो । आज सुनको मूल्यमा ६०० रुपैयाँको वृद्धि भएको छ ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ । नेपाली बजारमा आइतबार ८०० र सोमबार १७ सय रुपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर आज चाँदीको मूल्य तोलामा १ हजार २५५ रुपैयाँ कायम छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved