ए डिभिजन लिग : मछिन्द्र र मनाङले पनि बराबरी खेले

नेपालभ्युज

ए डिभिजन लिग : मछिन्द्र र मनाङले पनि बराबरी खेले

काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र र मनाङ मर्स्याङदी क्लवले बराबरी खेलेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा मछिन्द्र र मनाङबीचको खेल गोलरहित बराबरीमा सकिएको हो ।

यससँगै दुवै टोलीले १–१ अंक प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved