पाकिस्तानबाट तीन हजार अफगान शरणार्थी फर्किए

नेपालभ्युज

पाकिस्तानबाट तीन हजार अफगान शरणार्थी फर्किए

इस्लामावाद। छिमेकी राष्ट्र पाकिस्तानबाट सोमबार जम्मा ३ हजार अफगान शरणार्थीहरू अफगानिस्तान फर्किएका छन् । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ ।

मन्त्रालयका अनुसार अफगानिस्तानमा शरणार्थी फिर्ता गर्ने प्रक्रिया जारी छ । २५ लाखभन्दा बढी दर्ता भएका अफगान शरणार्थीहरू पाकिस्तानमा बस्दै आएका छन् ।

यस्तै, सङ्ख्यामा इरानमा पनि रहेका छन् । विगत ६ महिनामा दुई ७० हजारभन्दा बढी अफगान शरणार्थी इरानबाट फर्किएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved