चिनियाँ राजदूतले प्रधानमन्त्री प्रचण्डसँग राखे राष्ट्रपति निर्वाचनबारे चासो

बुधबार बिहान बालुवाटारमा पुगेर राजदूत सोङले प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपति निर्वाचनको विषयमा चासो राखेका हुन्। राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै प्रचण्ड र चिनियाँ राजदूत सोङबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

नेपालभ्युज

चिनियाँ राजदूतले प्रधानमन्त्री प्रचण्डसँग राखे राष्ट्रपति निर्वाचनबारे चासो

काठमाडौं। आगामी राष्ट्रपतिको उम्मेदवारको विषय पेचिलो बन्दै गइरेको बेलामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ।

बुधबार बिहान बालुवाटारमा पुगेर राजदूत सोङले प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपति निर्वाचनको विषयमा चासो राखेका हुन्। राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै प्रचण्ड र चिनियाँ राजदूत सोङबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

सोङले प्रचण्डसँग आगामी राष्ट्रपति को बन्ने भन्ने बारेमा जिज्ञासा राखेका थिए। जवाफमा प्रचण्डले दलहरुबीच छलफल जारी रहेको बताए। छन् सोङले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि यस अगाडि भेट गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved