कैलालीमा रवि लामिछानेका समर्थकहरूले कान्तिपुर पत्रिका जलाए

नेपालभ्युज

कैलालीमा रवि लामिछानेका समर्थकहरूले कान्तिपुर पत्रिका जलाए

धनगढी। पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध समाचार लेखेको भन्दै उनका समर्थकले कैलालीको सुखडका कान्तिपुर पत्रिका जलाएका छन् ।

केही युवाहरूले आज बिहानै चोकमा पत्रिका जलाएका हुन् । उनीहरूले कान्तिपुर पत्रिका शृङ्खलाबद्धरूपमा रविको छवि बिगार्न लागेको आरोप लगाएका हुन् ।

हिजो पत्रकार सम्मेलनमा लामिछानेले आफूहरूविरुद्ध १२ भाइ लागिरहेको अभिव्यक्ति दिएका थिए । कान्तिपुर पत्रिका मालिक आफूविरुद्ध खनिएको अभिव्यक्ति दिएको भोलिपल्टै युवाहरूले पत्रिका जनाएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved