मेचु धिमालको ‘सिङ्गो संसार’ गीत सार्वजनिक (भिडिओसहित)

नेपालभ्युज

मेचु धिमालको ‘सिङ्गो संसार’ गीत सार्वजनिक (भिडिओसहित)

काठमाडौं । गायिका मेचु धिमालको ‘सिङ्गो संसार’ गीत सार्वजनिक भएको छ ।

शब्द, सङ्गीत र स्वर स्वयम् मेचुकै छ भने उनलाई उदीयमान गायक साइल लिम्बूले साथ दिएका छन् ।

डी माइनर स्टूडिओमा रेकर्डिङ्ग गरिएको गीतको लिरिकल भिडिओको काम भने करण राई र सञ्जु थलाङले गरेका छन् । भिडिओ कन्सेप्ट र निर्देशन मेचुले नै गरेकी हुन् ।

गीतले आमा-बाबाको ममता र पीडाबारे बोलेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved