स्वास्थ्यका कर्मचारीलाई स्तरवृद्धिको अवसर

नेपालभ्युज

स्वास्थ्यका कर्मचारीलाई स्तरवृद्धिको अवसर

काठमाडौं। स्वास्थ्य सेवा विभागले योग्यता पुगेका चौथो, पाँचौँ र छैटौँ तहका कर्मचारीहरूका लागि स्तरवृद्धिको प्रक्रिया अघि बढाएको छ ।

विभागले अवधि र अन्य कानुनी आधार पूरा गरेका कर्मचारीहरूलाई पुस मसान्तभित्र स्तरवृद्धिको लागि कागजातसहित निवेदन दिन सूचना जारी गरेको छ ।

स्थानीय र प्रदेश सेवा कानुन तर्जुमा भएका प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीले भने यो प्रकृयामा निवेदन दिन नपाउने जनाइएको छ ।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved