स्वास्थ्य सेवा विभाग

बढ्यो डेङ्गीका बिरामी, अझै एक महिना जोखिम

काठमाडौं । पछिल्लो समय काठमाडौँ महानगरपालिकामा डेङ्गी सङ्क्रमणका बिरामी बढेका छन् । विगत एक हप्तादेखि कामपाको ३२ वटै वडामा डेङ्गीका बिरामी बढेका कामपा स्वास्थ्य विभागले जानकारी दिएको छ । कामपा स्वास्थ्य सेवा विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार विगतका वर्षको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved