काभा भलिबलमा नेपाल र बङ्गलादेश भिड्दै

नेपालभ्युज

काभा भलिबलमा नेपाल र बङ्गलादेश भिड्दै

काठमाडौं। काभा यू–२३ भलिबल च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र बङ्गलादेश भिड्दैछन्।

बङ्गलादेशको ढाकामा नेपाल र घरेलु टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ।

प्रतियोगितामा नेपाल, श्रीलंका, बङ्गलादेश र किर्गिजस्तानको सहभागिता छ। पुष ८ गते नेपाल श्रीलंकासँग र पुष ९ गते किर्गिजस्तानसँग प्रतिस्पर्धा गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved