मौसम धुम्म हुँदा हवाइ उडान ठप्प,  पानी पर्ने सम्भावना भने कम

नेपालभ्युज

मौसम धुम्म हुँदा हवाइ उडान ठप्प,  पानी पर्ने सम्भावना भने कम

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम धुम्मिएको छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका धेरै विमानस्थलबाट उडान र अवतरण हुन सकेको छैन ।

त्रिभुवन विमानस्थलमा यात्रुको भीड लागेको छ । विदेशबाट आएका केहि जहाजलाई आकासमै होल्ड गरिएको छ ।

तर मौसम धुम्म भएपनि पानी पर्ने सम्भावना भने कम छ । प्रदेश एक,वागमती र गण्डकी प्रदेशका केहि ठाउँमा बदली भएपनि पानी पर्ने सम्भावना कम छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved