दोलखामा माओवादीका कार्कीलाई दोब्बर मतको अग्रता

नेपालभ्युज

दोलखामा माओवादीका कार्कीलाई दोब्बर मतको अग्रता

काठमाडौं। दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेकपा माओवादीका उम्मेदवारले दोब्बर मतको अग्रता लिएका छन्।

हालसम्म ६ हजार ३१ मतगणना हुँदा माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीले तीन हजार ६१८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले एक हजार ८०० मत प्राप्त गरेका छन्।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार दोलखाको प्रदेशसभा (१) मा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्ले तथा प्रदेशसभा (२) मा एमालेका भरत केसीले अग्रता लिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved