राखेपका पूर्वसदस्य सचिव सिंहको निधन

नेपालभ्युज

राखेपका पूर्वसदस्य सचिव सिंहको निधन

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् राखेपका पूर्व सदस्य सचिव किशोरबहादुर सिंहको निधन भएको छ।

सिंहको ७५ वर्षको उमेर बिहीबार दिउँसो निधन भएको हो।

बुधबार राति स्वास्थ्यमा समस्यामा देखिएपछि उनलाई नर्भिक अस्पताल लगिएको थियो।

सिंहले २०५९ देखि २०६३ सम्म राखेपको सदस्य सचिवको जिम्मेवारी सम्हालेका थिए। ६ पटक ब्याडमिन्टन च्याम्पियन सिंह मुटु रोगले ग्रसित थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved