सप्तरी– १ मा जसपाका साह विजयी

नेपालभ्युज

सप्तरी– १ मा जसपाका साह विजयी

काठमाडौं। सप्तरी– १ मा जसपाका उम्मेदवार नवलकिशोर साह सुडी विजयी भएका छन्। उनले कांग्रेसका रामदेव साह तेलीलाई पराजित गरे।

साहले २३ हजार ५ सय ६७ मत ल्याए। कांग्रेसका साहले १९ हजार ९ सय ९२ मत ल्याए।

यसअघि सो निर्वाचन क्षेत्रबाट २०७४ मा जयनारायण यादव विजयी भएका थिए। त्यतिबेला उनी संघीय समाजवादी फोरमका उम्मेदवार थिए। योसँगै जसपाले २ सिट जितेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved