नवकिशोर साह

सप्तरी– १ मा जसपाका साह विजयी

काठमाडौं। सप्तरी– १ मा जसपाका उम्मेदवार नवलकिशोर साह सुडी विजयी भएका छन्। उनले कांग्रेसका रामदेव साह तेलीलाई पराजित गरे। साहले २३ हजार ५ सय ६७ मत ल्याए। कांग्रेसका साहले १९ हजार ९ सय ९२ मत ल्याए। यसअघि सो निर्वाचन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved