दार्चुलाबाट कांग्रेसका दिलेन्द्र बडू निर्वाचित

नेपालभ्युज

दार्चुलाबाट कांग्रेसका दिलेन्द्र बडू निर्वाचित

काठमाडौं । दार्चुलाबाट नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडू प्रतिनिधिसभा सदस्‍यमा विजयी भएका छन् ।

बडूले २८ हजार ५१५ मत ल्याउँदै नेकपा एमालेका गणेश ठगुन्नालाई पराजित गरेका हुन् । ठगुन्ना २०७० र २०७४ सालमा दार्चुलाबाट निर्वाचित भएका थिए ।

बडूका निकटतम् प्रतिद्वन्द्वी एमालेका ठगुन्नाले २६ हजार ३८१ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved