अर्जेन्टिनाविरुद्ध साउदी अरेवियाले लियो २–१ गोलको अग्रता

नेपालभ्युज

अर्जेन्टिनाविरुद्ध साउदी अरेवियाले लियो २–१ गोलको अग्रता

काठमाडौं। विश्वकप फुटबलमा अर्जेन्टिनाविरुद्ध साउदी अरेवियाले २–१ गोलको अग्रता लिएको छ ।

साउदी अरेबियाका लागि खेलको ५३ औं मिनेटमा सालेमले गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाएका हुन् ।

यसअघि खेलको ४८ औं मिनेटमा सालेच अल्सेरीले बराबरी गोल फर्काएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved