चितवन–२ : रविलाई झन्डै १ हजार मतको अग्रता, पछि परे पोखरेल

नेपालभ्युज

चितवन–२ : रविलाई झन्डै १ हजार मतको अग्रता, पछि परे पोखरेल

काठमाडौं । चितवन- २ मा रवि लामिछानेले झन्डै १ हजार मतको अग्रता कायम गरेका छन् ।

दिउँसो साढे ४ बजेसम्मको मत गणना अनुसार लामिछानेले ५ हजार १३२ मत पाउँदा

एमालेका कृष्णभक्त पोखरेलले ४ हजार १८० मत पाएका छन् । पोखरेल दोस्रो स्थानमा रहेका छन् ।

तेस्रो स्थानमा रहेका कांग्रेसका उम्मेदवारले ३ हजार ७०६ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved