तनहुँ-१ मा रामचन्द्रलाई एकबहादुरले उछिने

नेपालभ्युज

तनहुँ-१ मा रामचन्द्रलाई एकबहादुरले उछिने

काठमाडौं। नेपाली कांग्रेसका बरिष्ठ नेता तनहु १ मा पछि परेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले पछि पारेका छन् ।

नौ हजार सात सय ५६ मत गणना हुँदा रानाले ३३ सय ४२ मत पाएका छन् भने पौडेलले ३२ सय १० मत ल्याएका छन् । राप्रपाका उम्मेदवारले ५२२ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १२९० मत ल्याएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved