मोरङ-३ मा भानुभक्तलाई पछि पार्दै सुनीलको अग्रता, रेखा थापा तेस्रोमा

नेपालभ्युज

मोरङ-३ मा भानुभक्तलाई पछि पार्दै सुनीलको अग्रता, रेखा थापा तेस्रोमा

काठमाडौं। मोरङ-३ मा कांग्रेस उम्मेदवार सुनील कुमार शर्माले अग्रता लिएका छन् । शर्माले अहिलेसम्म १ हजार ८८७ मत पाएका छन् भने एमालेका भानुभक्त ढकालले ८७८ मत पाएका छन् ।

ढकाल भन्दा शर्माले दोब्बरभन्दा बढी मतले अग्रता लिएका छन्। त्यस्तै, राप्रपाकी उम्मेदवार रेखा थापाले ३८९ मत पाएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved