विश्वकप फुटबल : पहिलो हाफ गोलरहित बराबरी

नेपालभ्युज

विश्वकप फुटबल : पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं। फिफा विश्वकप फुटबलको तेस्रो खेलमा अहिले सेनेगल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ।

कतारको अल थुमामा रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा नेदरल्याण्ड्सले गोल गर्ने धेरै अवसर गुमायो।

नेदरल्याण्ड्स सुरुवाती मिनेट देखि आक्रमक शैली रोज्दा सेनेगलले राम्रो डिफेन्स देखायो । दुवै टोली जितको साथ प्रतियोगिताको सुरुवात गर्ने योजनामा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved