महोत्तरीबाट गिरिराजमणि पोखरेलले गरे मतदान

नेपालभ्युज

महोत्तरीबाट गिरिराजमणि पोखरेलले गरे मतदान

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पाखेरेलले मतदान गरेका छन्।

उनी महोत्तरी १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हुन्। महोत्तरी १ को बर्दिबास ३ स्थित जनता उच्च माविमा रहेको मतदान केन्द्र पुगेर मतदान गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved