मानुषीलाई स्वर्णिम वाग्लेको समर्थन

नेपालभ्युज

मानुषीलाई स्वर्णिम वाग्लेको समर्थन

काठमाडौं। अर्थशास्त्री स्वर्णिम वाग्लेले काठमाडौं क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा उम्मेदवार रहेकी मानुषी यमी भट्टराईलाई समर्थन गरेका छन् ।  वाग्लेले फेसबुकमा एक भिडिओ सेयर गर्दै मानुषीलाई जिताउन अपिल गरेका हुन् ।

नेपाल समाजवादी पार्टीका नेता मानुषी सत्ता गठबन्धनबाट काठमाडौं-७ मा साझा उम्मेदवार बनेकी छन् । हेर्नुहोस वाग्लेले मानुषीको समर्थनमा राखेको भिडिओ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved