नवौं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा गण्डकीलाई कांस्य

नेपालभ्युज

नवौं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा गण्डकीलाई कांस्य

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको महिला बास्केटबलमा गण्डकी प्रदेशलले कांस्यपदक जितेको छ।

बुधबार भएको खेलमा सुदूपश्चिमलाई ४६–२४ ले गण्डकीलाई पराजित गर्दै कांस्य जितेको हो । गण्डकीको जितमा सीमा गर्बुजाले सर्वाधिक १९ अङ्क जोडिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved