नवौं राष्ट्रिय खेलकुदः आर्चरीमा गण्डकी र आर्मीलाई स्वर्ण

नेपालभ्युज

नवौं राष्ट्रिय खेलकुदः आर्चरीमा गण्डकी र आर्मीलाई स्वर्ण

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको आर्चरी स्ट्याण्डर्ड पुरुष टिम इभेन्टमा गण्डकी र महिलातर्फ नेपाल आर्मीले स्वर्ण जितेका छन् ।

मङ्लबार भएको खेलमा गण्डकीका लागि दुर्गा घर्ती मगर, कृष्ण भण्डारी, रन्जु पुन, र खड्ग घर्तीले स्वर्ण जिते । सुदूरपश्चिम प्रदेशले रजत र नेपाल पुलिसले कांश्य जित्यो ।

महिलातर्फ आर्मीका लागि सारु तामाङ, खड्ग कुमारी थापा मगर, सदर बि.क. र तुल्सी थापाको टोलीले स्वर्ण जित्यो। प्रदेश १ ले रजत र गण्डकीले काश्य जित्यो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved