नवौं राष्ट्रिय खेलकुद : पौडीमा २ राष्ट्रिय कीर्तिमान

नेपालभ्युज

नवौं राष्ट्रिय खेलकुद : पौडीमा २ राष्ट्रिय कीर्तिमान

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको पौडीमा २ वटा राष्ट्रिय कीर्तिमान बनेका छन् । मङ्गलबार भएको खेलमा २ सय मिटर बटरफ्लाई र ५० मिटर फ्रिस्टाइलको हिटमा कीर्तिमान बनेको हो ।

५० मिटर फ्रिस्टाइलमा अलेक्जेन्डर शाहले २३.५७ सेकेन्डमा पूरा गर्दै त्रिभुवन आर्मीको तर्फबट राष्ट्रिय कीर्तिमान बनाए । यसअघि उनकै नाममा २३.९० सेकेन्डको कीर्तिमान थियो ।

पुरुषतर्फ नै आशिष सापकोटाले २ सय मिटर बटरफ्लाई १८ ओभर १० सकेन्डमा पूरा गर्दै एनआरएनका लागि राष्ट्रिय कीर्तिमान बनाए । यसअघि, नथनर्दोजे शेर्पाको नाममा सो विधामा २ मिनेट १८.१० सेकेन्डको कीर्तिमान रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved