आचारसंहिताको उल्ङघन गरेको भन्दै शहरी विकास मन्त्रीलाई स्पष्टीकरण

निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमनी चौधरीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधिएको छ। निर्वाचन आचारसंहिताको उल्ङघन भएको भए निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (घ) बमोजिम किन जरिबाना गर्नु नपर्ने हो? भन्दै स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।

नेपालभ्युज

आचारसंहिताको उल्ङघन गरेको भन्दै शहरी विकास मन्त्रीलाई स्पष्टीकरण

काठमडौं। निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमनी चौधरीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधिएको छ। निर्वाचन आचारसंहिताको उल्ङघन भएको भए निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (घ) बमोजिम किन जरिबाना गर्नु नपर्ने हो? भन्दै स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।

उनले मतदातालाई चामल बाँडेको भन्दै समाचार प्रकाशन भएको थियो। सोही विषयमा सामाजिक सञ्जालमा सार्वजनिक भएका विषयवस्तुप्रति आयोगको ध्यानाकर्षण भएकोले देहायका विषयमा २४ घण्टाभित्र स्पष्ट जवाफ पेश गर्नु शहरी विकास मन्त्री चौधरीलाई स्पष्टीकरण सोधिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved