सिरिज जित्ने लक्ष्यमा भारत र दक्षिण अफ्रिका

नेपालभ्युज

सिरिज जित्ने लक्ष्यमा भारत र दक्षिण अफ्रिका

काठमाडौं। एकदिवसिय सिरिजको उपाधिको लागि भारत र दक्षिण अफ्रिका आमने सामने हुँदैछन् । दिल्लीमा मङ्गलबार हुने खेलमा भारत र अफ्रिका दिउँसो पौने २ बजे भिड्ने छन् ।

दुवै राष्ट्र सिरिज जित्ने योजनामा रहेका छन् । अहिले सिरिज १–१ को बराबरीमा छ ।३ एकदिवसिय सिरिजअन्तर्गतको पहिलो खेलमा अफ्रिकाले भारतलाई ९ रनले पराजित गरेको थियो । दोस्रो खेलमा भने भारतले अफ्रिकालाई ७ विकेटले पराजित गर्‍यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved