दशैँको लागि काठमाडौं उपत्यकाबाट घर जानेहरूको ताँती (फोटोहरू)

बडादशैँमा काठमाडौं उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको संख्या ह्वात्तै बढेको छ। अहिले दैनिक रूपमा नागढुङ्गा, साँगाभन्ज्याङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५० हजार भन्दामाथि छ। हेरौँ घर जानेहरूको ताँती।

दशैँको लागि काठमाडौं उपत्यकाबाट घर जानेहरूको ताँती (फोटोहरू)

काठमाडौं। बडादशैँमा काठमाडौं उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको संख्या ह्वात्तै बढेको छ। अहिले दैनिक रूपमा नागढुङ्गा, साँगाभन्ज्याङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५० हजार भन्दामाथि छ।

यसपटक दसैँमा करिब २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरिएको महानगरीय ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताए।

अघिल्लो दुई आर्थिक वर्षमा कोरोनालगायत कारणले दशैँका बेला पनि उपत्यकाबाट बाहिर जानेको सङ्ख्या न्यून थियो।

तीन वर्षअघि काठमाडौं उपत्यकाबाट दशैँका अवसरमा घर फर्कनेको संख्या २० लाखको हाराहारीमा रहेको तथ्याङ्क छ।
हेरौँ घर जानेहरूको ताँती


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved