महानगरले हटायो अनामनगर क्षेत्रका अनधिकृत संरचना

काठमाडौं महानगरपालिकाले अनामनगर क्षेत्रका अवैध संरचना भत्काउने कामलाई तीव्रता दिएको छ। नक्सा विपरीत बनेका र सार्वजनिक स्थानमा बनेका संरचनालाई भत्काउने अभियान अन्तरगत महानगरले भत्काएको हो।

नेपालभ्युज

महानगरले हटायो अनामनगर क्षेत्रका अनधिकृत संरचना

काठमाडौं। काठमाडौं महानगरपालिकाले अनामनगर क्षेत्रका अवैध संरचना भत्काउने कामलाई तीव्रता दिएको छ। नक्सा विपरीत बनेका र सार्वजनिक स्थानमा बनेका संरचनालाई भत्काउने अभियान अन्तरगत महानगरले भत्काएको हो।

महानगरले शुक्रबार काठमाडौँको अनामनगर क्षेत्रमा रहेका अवैध संरचना डोजर लगाएर भत्काएको हो। सही क्रममा महानगरले अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले सार्वजनिक जग्गामा पर्खाल बनाएको भन्दै डोजर लगाएको छ।

सार्वजनिक जग्गामा संरचना बनाएको गुनासो आएपछि पर्खाल भत्काएको र सो क्षेत्रका अन्य अवैध र अनधिकृत संरचना हटाइने काठमाडौं महानगरका प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved