टी–२० क्रिकेट विश्वकप र भारत भ्रमणको लागि अस्ट्रेलियाली टोलीको घोषणा

नेपालभ्युज

टी–२० क्रिकेट विश्वकप र भारत भ्रमणको लागि अस्ट्रेलियाली टोलीको घोषणा

काठमाडौं। अस्ट्रेलिया क्रिकेट टोलीले टी–२० क्रिकेट विश्व कप र भारत भ्रमणको लागि खेलाडीहरूकोे नाम सार्वजनिक गरेको छ ।

अस्ट्रेलियामा हुने विश्वकपका लागि ओरोन फिन्चको नेतृत्वमा १५ सदस्यीय टोलीको नाम घोषणा गरेको हो । उपाधि डिफेन्डरका रूपमा सहभागिता जनाउने अस्ट्रेलियाले विश्व कपअगाडि भारतीय क्रिकेट टोलीसँग ३ टी–ट्वान्टी खेल खेल्ने तालिका रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved