काठमाडौँका केहि ठाउँमा भारी वर्षा, विष्णुमती र बल्खु खोलामा बाढी

विष्णुमती जलाधार क्षेत्रको जितपुर र आसपासमा विहानदेखी निकै ठूलो पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।

नेपालभ्युज

काठमाडौँका केहि ठाउँमा भारी वर्षा, विष्णुमती र बल्खु खोलामा बाढी

काठमाडौं। काठमाडौंका केहि ठाउँमा भारी वर्षा भएको छ । विष्णुमती जलाधार क्षेत्रको जितपुर र आसपासमा विहानदेखी निकै ठूलो पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।

यस्तै, बल्खुखोलाको जलाधार क्षेत्रमा पनि भारी वर्षा भएको छ । विष्णुमती र बल्खु खोलामा ठूलो बाढी आएकाले विहान ८ बजेसम्म नै सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ । बाढी बस्ती र सडक किनारसम्मै जान सक्ने भन्दै केन्द्रले सचेत गराएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved