७ घन्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

नेपालभ्युज

७ घन्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक
फाइल तस्वीर

काठमाडौं। मुग्लिन-नारायणगढ सडक ७ घन्टापछि खुलेको छ । भरतपुर महानगरपालिका-२९ केराबारीमा पहिरो खस्दा गएराति २ बजेदेखि सडक बन्द भएको थियो ।

लेदोसहितको पहिरो हटाएपछि सडक सञ्चालनमा आएकाे जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरी अधिकारीले जानकारी दिए ।

यसअघि गएको सोमबार पनि यो सडक पहिरोकै कारण २४ घण्टासम्म बन्द भएको थियो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved