ललितपुरमा डेङ्गु रोगको प्रकोप

महानगरको वडा नं ५र १४ तथा महालक्ष्मीका केही वडामा उक्त सङ्क्रमित भेटिएका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.सतिश विष्टले बताए।

नेपालभ्युज

ललितपुरमा डेङ्गु रोगको प्रकोप

काठमाडौं। ललितपुर महानगरपालिकाका साथै महालक्ष्मी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमित भेटिएका छन्। महानगरको वडा नं ५र १४ तथा महालक्ष्मीका केही वडामा उक्त सङ्क्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.सतिश विष्टले बताए।

रोगलाई जिल्लाबाटै न्यूनीकरण गर्न सफाइ गर्नुपर्ने देखिएको र घर वरपर पानी जम्मा हुने स्थानमा विशेष ख्याल पुर्‍याउन आवश्यक भएको कार्यालय प्रमुख डा.विष्टको सुझाव छ ।

सङ्क्रमित भएका स्थानमा सरसफाइका लागि उक्त कार्यालयका साथै जिल्ला प्रशासन तथा महानगरपालिकाका स्वास्थ्य एवं सरसफाइकर्मी लागिपरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved