माओवादीको स्थायी कमिटीको बैठक स्थगित

नेपालभ्युज

माओवादीको स्थायी कमिटीको बैठक स्थगित

काठमाडौं। आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित भएको छ।

आज दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक स्थगित भएको हो। बैठकमा पदाधिकारी चयन र पोलिट्ब्युरोबारे छलफल गरिने बताइएको थियो। अब यो बैठक साउन २५ गते बस्ने  माओवादीका एक नेताले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved