रनिल विक्रमासिंघे बने श्रीलंकाका नयाँ राष्ट्रपति

संसद्मा आज भएको निर्वाचनमा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

नेपालभ्युज

रनिल विक्रमासिंघे बने श्रीलंकाका नयाँ राष्ट्रपति

काठमाडौं। रनिल विक्रमासिंघे श्रीलंकाको नयाँ राष्ट्रपति निर्वाचित भएका छन्।

श्रीलंकाको संसद्मा आज भएको निर्वाचनमा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

संसद्का सभामुख महिन्दा यापा अबेवर्देनाले विक्रमासिंघे १३४ मतले विजयी भएको घोषणा गरेका छन्।

गोटाबाया राजापाक्षले राष्ट्रपति पदबाट राजीनामा दिएपछि संसद्मा मतदान आह्वान गरेपछि यो निर्वाचन भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved