श्रीलंका

श्रीलंकामा रेसिङ इभेन्टमा कार दुर्घटना हुँदा सात जनाको मृत्यु

काठमाडौं । श्रीलंकामा एक रेसिङ इभेन्टका क्रममा कार अनियन्त्रित भई दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । घटनामा १८ जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार यो दुर्घटना श्रीलंकाको सेन्ट्रल हिल्स क्षेत्रमा आइतबार भएको हो । मृत्यु...

1 2 3

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved