श्रीलंकाको राष्ट्रपति भवन घेरे प्रदर्शनकारीले (तस्वीरहरू)

नेपालभ्युज

श्रीलंकाको राष्ट्रपति भवन घेरे प्रदर्शनकारीले (तस्वीरहरू)

गम्भीर आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाको अवस्था अहिले अनियन्त्रित भएको छ।

एक दिनअघि सरकारले देशको अर्थतन्त्र ध्वस्त भएको घोषणा गरेको थियो, आज जनताको आक्रोश बढेको छ।

श्रीलंकाका हजारौं नागरिक सडकमा उत्रिएर सरकारविरुद्ध नाराबाजी गरेका थिए। प्रदर्शनकारीहरूले कालो र निलो लुगा लगाएका थिए र सबैले हातमा देशको झण्डा बोकेका थिए।

सरकारी नीतिबाट विचलित भएका जनताले अन्ततः कोलम्बोस्थित राष्ट्रपति भवन घेराबन्दी गरेका छन्। राष्ट्रपति गोटाबाया राजापाक्षे यहाँबाट भाग्नुपरेको थियो।

यसपछि मानिसहरू भवनको हलमा, कोठामा, र स्विमिङ पुलमासमेत पुगेका थिए।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved