मधेश सरकारको विभेद : ‘छोरी शिक्षा मुद्दती बीमा’बाट सात हजारभन्दा बढीलाई वञ्चित गराइँदै
अभिभावकहरू सरकारको विभेदकारी निर्णयविरुद्ध अदालत जाने
अहिलेको सम्झौताअनुसार १ माघ २०७८ देखि मधेश प्रदेशमा जन्मिएकी छोरीको हकमा मात्र कार्यक्रम लागू हुने भएपछि ९ फागुन २०७५ देखि लागू भएको बीमा कार्यक्रम २०७७ साल साउन महीनादेखि बन्द भएको हुँदा यस बीचको डेढ दुई वर्षको अवधिमा जन्मिएका छोरीहरुलाई यस कार्यक्रमबाट वञ्चित गराइने भएको छ।
लोकप्रिय (यो साता)
-
१
एमालेको नेतृत्व लिन तम्सिरहेकी विद्या भण्डारीलाई ओलीले दिएका दुई सन्देश
-
२
‘इरानको आणविक स्थल नष्ट भएको छैन’ भन्ने रिपोर्ट आएपछि ट्रम्पले सेयर गरे भिडिओ
-
३
विशेष अदालतमा माधव नेपाललाई ‘विशेष’ सुविधा
-
४
इरानमा अमेरिकी हमलाको असर : उत्तर कोरियाले आणविक हतियार बढाउने (भिडिओ)
-
५
पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटी माग
-
६
आदेशको प्रतीक्षामा माधव नेपाल : इजलासमा उसिनेको मकैदेखि मिडियाको चर्चा
-
७
छक्का प्रहार लगत्तै ब्याट्सम्यानको हृदयघात भएर मृत्यु
-
८
साउदीले आयोजना गर्ने भनिएको विश्वकै महंगो टी-२० लिग रोक्न भारत र इङ्ल्यान्ड सक्रिय
न्यूज अपडेट
-
फिफा क्लब विश्वकप : पीएसजी क्वाटरफाइनलमा, बाहिरियो मेस्सीको मियामी
-
कस्तो रहला आजको मौसम
-
अमेरिकी डलरको मूल्य स्थिर, यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर
-
न्यायाधीश सिफारिसमा एमालेको असहमति खुल्दै, कांग्रेस कोटाका पोखरेलमाथि प्रश्नवर्षा
-
सयौँ खेलमा लाओसमाथि नेपालको सानदार जित
-
माओवादी कार्यकर्ताले शहीद परिवारको खेतमा धान रोपेर मनाए धान दिवस
-
खुल्यो प्रशासनिक संघीयता कार्यान्वयनको बाटो
Facebook Comment
Comment