वायुसेवा निगमका अध्यक्ष अधिकारी निलम्बित

नेपालभ्युज

वायुसेवा निगमका अध्यक्ष अधिकारी निलम्बित

काठमाडौं। सरकारले नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई निलम्बित गरेको छ।

संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलेले अधिकारीलाई निलम्बन गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा लगेका थिए। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई निलम्बन गरेको मन्त्री आले निकट स्रोतले जनाएको छ।

केही दिनअघि मन्त्री आलेले अध्यक्ष अधिकारीलाई दुर्व्यवहार गरेको अडियो सार्वजनिक भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved