मन्त्री आलेलाई तुरुन्त पदबाट हटाउन माग

नेपालभ्युज

मन्त्री आलेलाई तुरुन्त पदबाट हटाउन माग

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री मन्त्री प्रेम आलेलाई पदबाट हटाउन पर्यटन व्यवसायीले माग गरेका छन्।

मन्त्री आलेले पदमा रहेर अश्लील र अराजक गतिविधि देखाएको भन्दै पर्यटन व्यवसायी आबद्ध तीन वटा संगठनले तत्काल उनलाई जिम्मेवारी हटाउन माग गरेका छन्।

नेपाल पर्यटन व्यवसायी संघ (निट), नेपाल पर्यटन व्यवसायी संगठन र नेपाल राष्ट्रिय पर्यटन व्यवसायीले सोमबार संयुक्त विज्ञप्ति निकालेर मन्त्री आलेलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved