लोकसेवा आयोगको वार्षिकोत्सव आज, राष्ट्रपतिले उद्घाटन गर्ने

लोकसेवा आयोगले आज ७१ औँ वार्षिकोत्सव मनाउँदैछ। वि.सं. २००८ असार १ गते लोकसेवा आयोगको स्थापना भएको हो।

नेपालभ्युज

लोकसेवा आयोगको वार्षिकोत्सव आज, राष्ट्रपतिले उद्घाटन गर्ने

काठमाडौं। लोकसेवा आयोगले आज ७१ औँ वार्षिकोत्सव मनाउँदैछ। वि.सं. २००८ असार १ गते लोकसेवा आयोगको स्थापना भएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले वार्षिकोत्सवको उद्घाटन गर्नेछिन्।

आयोगले आज बिहान साढे १० बजे काठमाडौंको कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गर्दैछ।

वार्षिकोत्सवको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने कार्यक्रम तय भएको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved