टोटनहम पुगे क्रोएसियन स्टार पेरिसिच

मिलानमै रहँदा सन् २०१९/२० को सिजन भने पेरिसिचले बायर्न म्युनिखबाट लोनमा खेलेका थिए।

नेपालभ्युज

टोटनहम पुगे क्रोएसियन स्टार पेरिसिच

काठमाडौं। इन्टर मिलानका स्टार इभान पेरिसिच टोटनहममा पुगेका छन्। क्रोएसियन विंगर पेरिसिच इंग्लिस क्लब टोटनहमा पुगेका हुन्।

फ्री ट्रान्सपफरमा पेरिसिच मिलानबाट टोटनहम गएका हुन्। ३२ वर्षीय पेरिसिचले टोटनहमसँग दुई वर्षको सम्झौता गरेका छन्।

सन् २०१५ मा पेरिसिच मिलान आएका थिए। त्यसअघि उनी उल्फ्सबर्गबाट खेल्दथे।

मिलानमै रहँदा सन् २०१९/२० को सिजन भने पेरिसिचले बायर्न म्युनिखबाट लोनमा खेलेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved