मन्त्रिपरिषद्‍बाट बजेट पारित, केहीबेरमा संसद‍्मा वाचन गरिने

नेपालभ्युज

मन्त्रिपरिषद्‍बाट बजेट पारित, केहीबेरमा संसद‍्मा वाचन गरिने
सांकेतिक तस्वीर

काठमाडौं। आर्थिक वर्ष २०७९/०८० को बजेट स्वीकृत भएको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेको हो। उक्त बजेट संघीय संसद‍्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नेछन्।

अपराह्न ४ बजे बस्ने बैठकमा बजेट प्रस्तुत हुँदै छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved