पोखरा महानगरपालिकाको मेयरमा नेकपा एसका धनराज आचार्य निर्वाचित

पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीले बाजी मारेको छ।

नेपालभ्युज

पोखरा महानगरपालिकाको मेयरमा नेकपा एसका धनराज आचार्य निर्वाचित
काठमाडौं। पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीले बाजी मारेको छ।
महानगरको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य ६ हजार ४५ मतान्तरसहित निर्वाचित भएका हुन्।
आचार्यले ५८ हजार ८९३ मत सहित निर्वाचित भए। प्रमुख प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णबहादुर थापाले ५२ हजार ८४८ मत मात्रै पाए।
उपमेयरमा भने एमालेकी मञ्जु देवी गुरुङ ६० हजार ५४६ मतसहित निर्वाचित भएकी छिन्।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved