दीपकराज जोशीलाई हराउँदै तनहुँको व्यासमा कांग्रेसका वैकुण्ठ निर्वाचित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर समेत रहेको तनहुँको व्यास नगरपालिकाको प्रमुखमा कांग्रेस उम्मेदवार वैकुण्ठ नाथ न्यौपाने विजयी भएका छन्। उनले १२ हजार ७८ मत ल्याएर विजयी भएका हुन्।

नेपालभ्युज

दीपकराज जोशीलाई हराउँदै तनहुँको व्यासमा कांग्रेसका वैकुण्ठ निर्वाचित

कामाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहनगर समेत रहेको तनहुँको व्यास नगरपालिकाको प्रमुखमा कांग्रेस उम्मेदवार वैकुण्ठ नाथ न्यौपाने विजयी भएका छन्। उनले १२ हजार ७८ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपक राज जोशीले ११ हजार ८२६ मत पाए।

यस्तै उपप्रमुखमा पनि कांग्रेसकै इन्दिरा दरै निर्वाचित भइन्। उनले १२ हजार ४९८ मत पाइन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वसुन्धरा घर्तीले १० हजार ४३ मत पाइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved