भरतपुर महानगरपालिकामा माओवादीले खाता खोल्यो, १३ नम्बर वडा अध्यक्षमा दवाडी

चितवनको भरतपुर महानगरपालिकाको वडामा माओवादी केन्द्रले खाता खोलेको छ। महानगरपालिकाको १३ नम्बर वडा जित्दै माओवादीले खाता खोलेको हो।

नेपालभ्युज

भरतपुर महानगरपालिकामा माओवादीले खाता खोल्यो, १३ नम्बर वडा अध्यक्षमा दवाडी

चितवन। चितवनको भरतपुर महानगरपालिकाको वडामा माओवादी केन्द्रले खाता खोलेको छ। महानगरपालिकाको १३ नम्बर वडा जित्दै माओवादीले खाता खोलेको हो।

अध्यक्षका माओवादी उम्मेदवार प्रकाश दवाडीले एमाले उम्मेदवार शान्तराज आचार्यलाई ३८५ मतअन्तरले हराए। १३ नम्बर वडामा माओवादीको पुरै प्यानल विजयी भएको छ।

भरतपुर महानगरपालिकाको १३ नम्बर वडामा गंगानगर, ब्रह्मपुरी, पृथ्वीनगर, चम्पानगर र उज्वलनगर पर्दछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved