धनुषाको बटेश्वर १ मा कांग्रेसको प्यानलै निर्वाचित

वडाध्यक्षमा कांग्रेसका अशोक कुमार महतो ५५२ मत ल्याएर विजयी भएका हुन्।

नेपालभ्युज

धनुषाको बटेश्वर १ मा कांग्रेसको प्यानलै निर्वाचित

जनकपुरधाम। धनुषाको बटेश्वर गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ।

वडाध्यक्षमा कांग्रेसका अशोक कुमार महतो ५५२ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का रामअशिष महतोले ३९० मत ल्याए।

तेश्रोमा नेकपा एमालेका उमेश महतोले ३७० र माओवादी केन्द्रका परमेश्वर महतोले ३३१ मत पाए।

यसअघि, २०७४ को निर्वाचनमा पनि यस वडामा कांग्रेसबाट शैलेन्द्र कुमार महतो विजयी भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved